logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

आजवाट ट्राफिक सप्ताह शुुरु


  • जन आकाश
  • शनिबार, पुष २६ २०८२

मोहन कार्की ।
नेपाल प्रहरी अन्र्तगतको ट्रफिक प्रहरीले दुर्घटना न्यूनिकरणको लागि विशेष अभियान २०८२ लाई आजवाट सप्ताह शुरु गरेको छ । आज काठमाडौको बसन्तपुरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपली सेना,महानगरीय प्रहरी, विधिन्न संघ, संस्था, विद्यार्थी, सामाजिक अभियान्त, नेपाली सांस्कृतिक संस्थाहरुको संयुक्त रुपमा बसन्तपुरमा उपस्थित भई प्रभातफेरी लगाई बसन्तपुर न्यूुरोड, हुदै वीर अस्पताल, शान्तिवाटिका हुदै भृकुटीमण्डप भएर ट्राफिक कार्यालय वैद्यखानामा पुगेर कार्याक्रम विर्सजन भएको छ ।



ट्रफिक प्रहरीले यो वर्ष दुर्घना न्यूनिकरण गर्ने वर्षको रुपमा मनाउने उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend