logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

कुलमान आजवाट फुलमानमा स्तर उन्नति


  • जन आकाश
  • शनिबार, पुष २६ २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक  जानकारी गराए ।



रास्वपा नेपालसँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको थियो ।

आजको केन्द्रीय कमिटीको वैठकले कुलमानलाई रास्वपाको उपसभापति मान नपुगेको कारणले आजवाट फुलमान अर्थात उज्यालो पार्टी नेपालको अध्यक्षमा स्तरउन्नति गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend