logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रास्वपाको ललितपुर महानगरमा पालिका अधिवेशन भव्य रुपमा सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष २७ २०८२

मोहन कार्की ।



ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर महानगरको प्रथम ऐतिहासिक अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमका सभापति राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरका सभापति  अर्जुन थापाको सभापतित्वमा। प्रमुख अतिथि पार्टीका केन्द्रीय उपसभापति डिपि अर्याल, विषेश अतिथि पार्टीका केन्द्रीय सदस्य बिराजभक्त्त महर्जन, डा. तोषिमा कार्की, अतिथिहरुमा बागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेको उपस्थितिमा भव्य कार्यक्रम भएको हो।

कार्याक्रमलाइ दुइसत्रमा बिभाजन गरिएको थियो। बन्दसत्रवाट हिजो नै सर्वसहमतिमा

सभापति ललित महर्जन

उप सभापति सफलता ढुंगाना

सचिव ज्योति बिष्ट

सह सचिव सन्जु अवाले

काेषाध्यक्ष हसना महर्जन

सर्वसहमत भएका हुन।

सर्वसहमत निर्वाचित पदाधिकारीहरुलाइ ललितपुर जिल्ला सभापति बुद्ध महर्जनले शुभकामना दिनुका साथै बधाई दिएका थिए।

महाधिवेशन, प्रदेश, जिल्ला  प्रतिनिधि , सर्वसहमत चयन भएका छन। सोहि अवसर पारेर  १५० जना भन्दा बढी मनुभावहरुलाइ पार्टी प्रबेश गराइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend