logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस


  • जन आकाश
  • सोमबार, पुष २८ २०८२

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजे बस्नेगरि राष्ट्रिय सभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो।



भदौ २३ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend