logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध


  • जन आकाश
  • मंगलबार, पुष २९ २०८२

काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ



कांग्रेसको विशेष महाधिवेशनको मतदाता नामावलीबाट राष्ट्रपति रामचन्द्र पौडेलको नाम हटाउन शीतल निवासले अनुरोध गरेको छ ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको चुनाव जितिसकेपछि पार्टीबाट अलग भएको अवस्थामा नाम आउनु शोभनीय नभएको भन्दै निर्वाचन समितिलाई हटाउन आग्रह गरेका हुन्।

भृकुटीमण्डपमा निर्वाचन आयोगले टाँस गरेको मतदाता नामावलीको सूचीमा पौडेलको नाम २ नम्बरमा छ । उनको पदमा ‘नेता’ लेखिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend