जन आकाश
oplus_2
काठमाडौ । उज्यालो नेपाल पार्टीले आज बाईक ¥याली निकाल्न लागेको छ । हिजो नै फेसबुकहरुमा १० बजे भनेर प्रचार गरिएको कार्यक्रममा बिभिन्न ठाउँवाट ¥यालीमा सहभागी हुुन नेता कार्यकर्ताहरु काठमाडौको तिनकुनेमा आईपुगिसकेका छन् । कुुलमान घिसिङको नेतृत्वमा नै बाईक ¥याली हुने भएको हुनाले केही बेरमा नै ¥याली शुुरु हुने पार्टीका संस्थापक अध्यक्ष तथा वरिष्ठ नेता अनुुप उपाध्ययले जानकारी दिएका छन् ।
काठमाडौको तिनकुने पार्कवाट शुरु भएर थापाथली हुदै चक्रपथ परिक्रम गरी सोही स्थानमा आई सभामा परिणत हुने पनि आयोजकले जानकारी दिएको छ ।

oplus_2

oplus_2

oplus_2

oplus_2

oplus_2
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend