logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौमा उम्मेद्धार को काहावाट


  • जन आकाश
  • मंगलबार, माघ २० २०८२

विनोद नेपाली ।
काठमाडौ । यहि आउदो फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको लागि राीष्ट्रय प्रजातन्त्र पार्टी काठमाडौमा १० क्षेत्र मध्य को काहावाट प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र न. १ चर्चित पूर्व पत्रकार तथा साहित्यकार समाजसेवी रविन्द्र मिश्र, २ मा कुन्तीदेवी पोख्रेल, ३ मा डा. सुन्दर सिंह बोहोरा, ४ मा डा. सुरेन्द्र भण्डारी, ५ मा पूर्व गृहमन्त्री तथा राप्रपाका पूर्व अध्यक्ष कमल थापा, ६ मा उद्धवराज भेटवाल, ७ लालकुमार लामा, ८ मा नविन शाही, ९ दिलिप कुमार कार्की, १० मा बलराम थापा उम्मेद्धारी दिएका छन् । हिन्दु धर्मको रक्षा र राजतन्त्रको पुनःस्थापना सहित निर्वाचनमा होमिएको राप्रपाले काठमाडौको १० वटै क्षेत्रमा गणतन्त्रवादीहरुलाई पछार्न योग्य उम्मेद्धार उठाएको राप्रपाले जनाएको छ ।



धेरै जति उम्मेद्धारहरु अनुभवि देशको बिभिन्न क्षेत्रमा दक्ष भएर सफल व्याक्तित्वहरु रहेको हुनाले राप्रपाले सवै क्षेत्रमा जित्ने दावी गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend