logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री खनालबीच भेटवार्ता


  • जन आकाश
  • बुधबार, माघ २१ २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्ता गरेका छन्।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो।



भेटघाटका क्रममा गण्डकी प्रदेशले आर्थिक क्षेत्रको सुधार तथा सुदृढीकरणका लागि गरेका प्रयास, संघ सरकारसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend