logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

संखुवासभामा डा. अजुन कुमार कार्कीको सम्भावाना बढी


  • जन आकाश
  • सोमबार, माघ २६ २०८२

संखुवासभा । फागुन २१ गते हुने निर्वाचनमा देशैभरी राजनीतिक पार्टीवाट उम्मेद्धार भएका प्रतिनिधिहरुले प्रतिस्पर्धा गरिरहेका छन् । कतिपय ठाउँहरुमा कडा प्रतिस्पर्धा हुदैछ । मतदातसमेत अलमलमा छन् । तर संखुवासभामा भने डा. अर्जुन कुमार कार्कीलाई नेकपा एमालेले उम्मेद्धार बनाएर पठाएपछि त्यहाका जनताले बौद्धिक व्यातित्वलाई जिताउने भनेर माहोल डा. कार्कीको पक्षमा बढी देखिन थालेपछि अन्य पार्टीका उम्मेद्धारहरुलाई निक्कै सघर्ष गर्नुपर्ने देखिएको छ ।



नेपालको सुुदुर पूर्व संखवासभामा अहिलेसम्मकै अब्बल, बौद्धिक व्यातित्व डा. अर्जुन कुमार कार्कीको उम्मेद्धारीले त्यहाका स्थानीय जनताहरु समेत खुशी भएको देखिन्छन् । त्याहाका स्थानीयले दिएको जानकारी अनुसार डा. कार्कीले आफु जन्मेको जिल्लालाई यो भन्दा अगाडी गरेको सामाजिक सहयोग, मानवीय सहयोग लगायतका कुराहरुले गर्दा पनि धेरै रुचाईका व्यात्तित्व हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend