logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दाउन्नेको एसमोडमा पल्टियो तेल बोकेको ट्रक


  • जन आकाश
  • सोमबार, फाल्गुन ४ २०८२

काठमाडौं । पश्चिम नवलपरासीको दाउन्ने सडकमा तेल बोकेको ट्रक दुर्घटनामा परेको छ। आइतबार साँझ पौने ६ बजेतिर खाने तेल बोकेको ट्रक सडकमा पल्टिएको इलाका ट्राफिक प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।



बर्दघाट नगरपालिका(४) स्थित एस रोडमा ना ६ प ६५७५ नम्बरको ट्रक सडकमा पल्टिँदा तेल बाटोमा पोखिएको छ। कार्यालयका अनुसार तेल सडकमा पोखिँदा सडकमा जाम समेत भएको छ। जाम खुलाउने प्रयास भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend