logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

उपचारका लागि सिंगापुर गए देउवा


  • जन आकाश
  • बिहिबार, फाल्गुन १४ २०८२

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। उनी सिंगापुर एयरलाइन्समार्फत मंगलबार राति प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ।



सिंगापुरमा देउवा र उनका स्वकीय सचिव भानु देउवा मात्रै गएका छन्। शेरबहादुर देउवाकी श्रीमती एवम् पूर्वपरराष्ट्र मन्त्री आरजु राणा नेपालमै छिन्। देउवा (फागुन १९) गते मंगलबारका दिन फर्किने तालिका छ।सचिवालय स्रोतले उनी काठमाडौं फर्किएपछि डडेल्धुरा जाने सम्भावना रहेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend