logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ


  • जन आकाश
  • शनिबार, चैत्र २१ २०८२

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले) उपनामले चिनिने हास्य कालाकारलाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए ।

अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

समाचारको स्रोत नोपल प्रेस डटकमवाट लिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend