logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रामेछापमा राष्ट्रिय फोटो पत्रकारको पहिलो साधरणसभा सप्पन्न


  • जन आकाश
  • आइतबार, बैशाख १३ २०८३

काठमाडौं । मन्थली नगरपालिकाको सभाहलमा राष्ट्रिय फोटो पत्रकार रामेछापका अध्यक्ष मिलन घिमिरेको सभापतित्वमा, मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ प्रमुख अतिथि,नेपाल पत्रकार महासघ रामेछापका अध्यक्ष दिपक घिमिरे लगायत विभिन्न ब्यात्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको हो।



उक्त कार्यक्रममा उपस्थितहरुलाइ फोटो पत्रकार रामेछाप सगीता बिसुङ्खेले मन्त्व्यवाट स्वागत गरेकी थिइन। आज फोटो पत्रकारिता दिवसको अवसर पारेर रामेछाप ले २०८३ सालको क्यालेन्डर सार्वजनिक तथा साधरणसभा राखेको हो।कार्यक्रमको सन्चालन राष्ट्रिय फोटो पत्रकार रामेछापका सचिव राजन महतराले गरेका थिए।आर्थिक प्रतिबेदन शन्खर बरुवालले प्रस्तुत गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend