logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

तीन सहायक रथी उपरथीमा बढुवा


  • जन आकाश
  • बुधबार, बैशाख १६ २०८३

काठमाडों । नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् । बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा.भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् । उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्ण भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend