जन आकाश
काठमाडौं । रामेछाप खप्तडी बस्नेतहरुको देवाली पुजा सम्पन्न भएको छ। क्षेत्री समुदाय मध्यको खप्तडी बस्नेतहरुले पुर्णिामाको दिन पारेर चोखो नितो गरी घरमै पालिएका बोका कुललाइ बलि दिएर पुजा गर्ने चलन रहिआएको छ।
अचेल बुद्धिष्ट समुदाय भएका क्षेत्रमा बुद्ध जयन्तीको दिन बुद्ध जयन्ती मनाउने हुदा केहि ठाउहरुमा अघिल्लो दिन नै कुल पुजा गर्ने गर्दछन।
त्यसैले ध्वलेका खप्तरीहरुले हिजो र एकानफेदी, खरानेटार, चम्लाखोलाका खप्तरीले आज पुजा गरेका हुन।
त्यसैगरी बेतालेका घिमिरेहरुले पनि आज नै देवाली गरेका छन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend