logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन


  • जन आकाश
  • आइतबार, जेष्ठ ३ २०८३

काठमाडौं । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिको आयोजनामा आज बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गरेका छन्।



सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको विरोधमा प्रदर्शन गरिएको हो। आयोजकका अनुसार भोलि राष्ट्रिय सम्मेलन पनि आयोजना गरिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend