logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन


  • जन आकाश
  • बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । उपभोक्ता अधिकारवादीहरु खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै काठमाडौंको बबरमहलमा प्रदर्न गरेका छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल फेडवासन को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।



उपभोक्ताहरुले सन् २०३० भित्र खानेपानीको सुनिश्चितता गर्न, साना खानेपानीलाई एकीकरण गरी बृहत आयोजना संचालन गराउन, उपभोक्ताहरुको अधिकार सुनिश्चित गर्न, खोला, कुला र पोखरीक संरक्षण गर्न र वृक्षारोपण गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend