logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानन्यायाधीश मनोज शर्माले सम्हाले पदभार


  • जन आकाश
  • बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन्।संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।



शपथ लिएसँगै प्रधानन्यायाधीश शर्माले पदभार सम्हालेका हुन्।उनलाई आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend