logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गणतन्त्रको सुदृढीकरण र संसद्को प्रभावकारीबारे सभामुखले गरे उपराष्ट्रपतिसँग छलफल


  • जन आकाश
  • सोमबार, जेष्ठ ११ २०८३

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता भएको छ ।उपराष्ट्रपति यादव भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए ।



भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend