logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुकुमबासीको धर्ना


  • जन आकाश
  • बुधबार, जेष्ठ १३ २०८३

काठमाडौं । तिलगंगाबाट हटाइएका सुकुमबासी धर्नामा बसेका छन् । २४ दिनअघि तिलगंगा क्षेत्रबाट हटाइएका उनीहरू पशुपति क्षेत्र विकास कोषको कार्यालयमा धर्नामा बसेका हुन् । कोषले सम्झौता विपरीत आफ्ना घर हटाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend