logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी वृद्धि गर्ने सरकारको घोषणा


  • जन आकाश
  • आइतबार, जेष्ठ १७ २०८३

काठमाडौं । सरकारले राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गर्ने बताएको छ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसद् बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ बजेट प्रस्तुत गर्दै सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गरिने बताएका हुन्।अहिले बैंकको चुक्त्ता पुँजी १५ अर्ब ६३ करोड छ। निजी क्षेत्रका बैंक ठूलो बन्दै गर्दा सरकारले राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गर्ने भएको हो।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend