जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन आयोग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ।आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोग प्रमुखमा काठमाडौंको टोखाका केसीलाई मनोनीत गरेको हो।महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार केसीलाई केन्द्रीय निर्वाचन आयोग प्रमुख मनोनीत गरिएको हो। रास्वपाले असारमा प्रथम महाधिवेशन गर्दैछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend