logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

करिब ३ साताको बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल


  • जन आकाश
  • सोमबार, जेष्ठ २५ २०८३

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।



न्यायाधीश डा.मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् । सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ । उनले एकल इजलास र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरुको सुनुवाइ गर्नेछिन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend