जन आकाश
oplus_2
सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली जिल्ला समितिको आयोजनामा २०८३ जेठ २४ गते जिल्ला अधिवेशन पछि पहिलोपटक जिल्ला समितिको बैठक २०८३ असार २७ गते बसी पार्टीको गतिविधिलाइ अगाडी बढाउने, जिल्लामा निर्वाचित पदाधिकारीहरुलाइ प्रमाणपत्र बितरण, कोषाध्यक्षको नियुक्ति लगायतका निर्णय भएको सिन्धुली जिल्ला सभापति अबिनास बस्नेतले जानकारी दिएका छन् ।
आउदो स्थानीय निर्वाचनलाइ प्रभावकारी बनाउन पनि बृहत छलफल गर्नेगरी आजको बैठक समापन भएको र आज नै भिमानमा प्रतिनिसभा सदस्यको सम्पर्क सचिवालय कार्यालय उदघाटन गरिएको जिल्ला सभापति अबिनास बस्नेतले जानकारी दिएका हुन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend