logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन


  • जन आकाश
  • आइतबार, असार २८ २०८३

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।



शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले जेन्जी अभियन्ताको पक्राउ गैर न्यायिक भएको भन्दै नारा समेत लगाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend