जन आकाश
काठमाडौँ । धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। जय नेपाल पार्टी गठन गरेका राणाले ज्ञानेन्द्र शाह भेटवार्ता गरेको बताए ।
राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेटवार्ता गरेको जानकारी दिए ।
राणाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भेट फलदायी रहेको उल्लेख गरेका छन् । राप्रपाबाट अलग भएपछि राणाले जय नेपाल पार्टी गठन गरेका हुन्। जय नेपाल पार्टीले राजतन्त्रसहितको एजेण्डा अघि सारेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend