logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

पूर्व राजा ज्ञानेन्द्रले बाढी प्रभावितको सवै मिलेर उद्धार गर्न आग्रह गरे


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

 



काठमाडौ । पूूर्व राजा ज्ञानेन्द्रले रसुवा जिल्ला हुदै, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी क्षेत्रमा बाढीले पारेको प्रभावित र हराएका ब्याक्तिहरुको खोजविन र प्रभावितहरुको उद्धार विचल्लीमा परेका नागगरिकहरुको लागि राहत पु¥याउन सवै नेपालीहरु मिलेर लाग्नुपर्ने बताएका छन् । उनका प्रेस सल्लाहकार पणिन्द्र पन्तले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend