logo आइतबार, असोज ४ २०८३ | Sunday 20th September 2026

एमाले सचिवालय बैठक सुरु, पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल हुँदै


  • जन आकाश
  • आइतबार, असोज ४ २०८३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।



आइतबार बसेको एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी साझा प्रतिवेदन तयार गरेर सचिवालयमा पठाउने निर्णय गरेको थियो।

उक्त प्रतिवेदनमाथि सचिवालय बैठकमा आवश्यक छलफल गरी आगामी निर्णय लिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend